तालीमपछि रोजगारी पाइएन

नेपालगञ्ज – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को सीप विकास परियोजनाबाट तालीम लिएकामध्ये ३० प्रतिशतले अझै रोजगारी पाएका छैनन् । नेपाल सरकार र एशियाली विकास बैंकको संयुक्त लगानीमा चार वर्षदेखि सञ्चालन हुँदै आएको सो परियोजनाबाट अहिलेसम्म विभिन्न प्राविधिक विषयमा ३८ हजार ५७६ ले तालीम लिइसकेका छन् । तीमध्ये ७० प्रतिशत जनशक्ति मुलुकभित्र स्वरोजगार र विभिन्न … Continue reading तालीमपछि रोजगारी पाइएन